दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

जलवायु

  • Home
  • कोरिया गणराज्यको परिच य
  • जलवायु

जलवायु

कोरियाकोजलवायुचारविशिष्टमौसमहरूभएकोसमशीतोष्णछ।

01वसन्त

मार्चदेखिमेसम्ममाकोरियामाबिहानररातिचिसोहुन्छतरदिउसोन्यानोहुन्छ।फूलहरूसुन्दरढंगलेफक्रन्छन्।मार्चकोअन्त्यसम्मनैहिउँदेकपडाहरूलगाइन्छ।मान्छेहरूअप्रिलमाहल्कालुगालगाउँछन्रकहिलेकाहींमेमाधेरैगर्मीहुन्छ।

  • वसन्त
    < वसन्त >

02ग्रीष्म

ग्जुनदेखिअगस्टसम्ममौसमगर्मीहुन्छ।यससमयमातापमान 25°सेल्सियसदेखि 35°सेल्सियससम्महुन्छ। जाङ्मा(Jangma) भनिनेमूसलधारेवर्षाजुनकोअन्त्यरजुलाईकोअन्त्यबीचहुन्छ। मुसलधारेवर्षारहावासँगकाकेहीमहावातहरूअगस्टरसेप्टेम्बरबीचदेशमापुग्दछन्।

  • ग्रीष्म
    < ग्रीष्म >

03शरदऋतु

सेप्टेम्बरदेखिनोभेम्बरसम्मऔसततापक्रम 10~25° सेन्टिग्रेडहुन्छ।दिनभरआकाशसफारसुखारहन्छ।नोभेम्बरमाहिउँदकोझैंचिसोहुन्छ।जाडोकोकुराहरुलुगारहिटरहरूअगाडिनैतयारीगर्नुराम्रोहुन्छ।शरदऋतुकापातहरूधेरैसुन्दरहुन्छन।्

  • शरदऋतु
    < शरदऋतु >

04शिशिरऋतु

हिउँदमामौसमधेरैचिसोहुन्छ, डिसेम्बरदेखिफरवरीसम्म -10°सेल्सियसदेखि 10°सेल्सियससम्म हुन्छ।यससमयमौसममातीनवटाधेरैचिसादिनहरूपछिचारवटाकमचिसादिनहरूकोचक्र चलेकोदेखिन्छ।हिउँरतेजहावाकोअपेक्षागर्नसकिन्छ।फेब्रुअरीकोअन्तमाकेहीतातो नहुन्जेलसम्मन्यानोलुगारहीटरआवश्यकपर्दछ।फेब्रुअरीकोअन्तिमतिरबाटमौसमतातोहुनसुरुगर्छ।

  • शिशिरऋतु
    < शिशिरऋतु >
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”