Danuri Helpline ☎1577-1366 (बहुसांस्कृतिकपरिवारकोलागिएकीकृतजानकारीटेलिफोनकेन्द्र), बहुसांस्कृतिकपरिवारसहायताकेन्द्ररविदेशीश्रमिककालागिसहायताकेन्द्रहरूसरकारीसहयोगरनिजीकारोबारकोप्रायोजनअन्तर्गतसञ्चालितछन्, जसलेकोरियामाबसोबासगर्नेबहुसांस्कृतिकपरिवारहरूरविदेशीहरूकोपरिवारलाईसहायतागर्दछ।त्यहाँक्षेत्रीयवानिजीस्थापनाद्वारासञ्चालितबहुसांस्कृतिकपरिवाररविदेशीहरूकोलागिसञ्चालितअन्यसहायताकेन्द्रहरूपनिछन्।धेरैविदेशीहरूबसोबासगरेकोगेओन्गी-डुकोआन्सैन-सीमास्थापितस्व-परिचालितकेन्द्रछ, रयसलेबहुसांस्कृतिकपरिवाररविदेशीबासिन्दाकोलागिविभिन्नप्रसासनिकसेवाहरूप्रदानगर्दछ।साथै, सामुदायिककेन्द्र, क्षेत्रीयसांस्कृतिककेन्द्रजस्तासामान्यरूपमासाधारणकोरियालीमानिसकालागिसेवाप्रदानगर्नेसंस्थानहरूलेपनिविदेशीहरूकोलागिसेवाहरूप्रदानगर्दछन।
वर्गीकरण | विषयसूची |
---|---|
साधारण |
|
आपतकालीनसहयोगसेवासम्बन्धित गतिविधिहरुरआपतकालरहिंसामासल्लाह |
|
कोरियालीजीवनशैलीसम्बन्धीसूचनाप्रदान |
|
भाषाउल्थार 3-पार्टीसञ्चारसेवाहरू |
|
क्षेत्रहरु | परामर्शडेस्क | विभिन्नक्षेत्रकोफोननम्बर |
---|---|---|
सउल | ☎1577-1366 | 1577-1366 |
सुवन | 031-257-1841 | |
डाएजीओन (देजन) | 042-488-2979 | |
ग्वान्झाउ (ख्वाङ्जु) | 062-366-1366 | |
बुसान | 051-508-1366 | |
गुमी, ज्योङबुक (Gyeongbuk) | 054-457-1366 | |
जेयनजु, जिओनबुक (Jeonbuk) | 063-237-1366 |
बहुसांस्कृतिकपरिवारसहायताकेन्द्रलेबहुसांस्कृतिकपरिवारकोसदस्यलाईकोरियालीजनजीवनमासहजरुपमाघुलमिलहुनकोलागिरपारिवारिकसदस्यबीचकोसम्बन्धबढाउनकोलागि (परिवार, लैङ्गिकसमानता, मानवअधिकारआदिमा), कोरियालीभाषाशिक्षा, भेटघाटशिक्षा, परामर्शसेवा, जानकारीसेवारअनुवादअनिवैवाहिकआप्रवासीकोलागिव्याख्यागर्नेसेवाहरूप्रदानगर्नुकासाथैबहुसांस्कृतिकपरिवारमाराम्रोपरिवारसम्बन्धलाईबढाउनरबहुसांस्कृतिकपरिवारलाईकोरियालीसमाजकोअनुकूलबनाउनमद्दतगर्नकोलागिवैवाहिकआप्रवासीकासन्तानकोभाषाकौशलविकासगर्नसहायतागर्दछ। हालसन्2022मा, कोरियामा231केन्द्रहरूस्थापना·संचालितछन्।
श्रेणी | सामान्य आवश्यकता | वैकल्पिक (उदाहरण) | नोट |
---|---|---|---|
परिवार |
|
|
वार्षिक अनिवार्य 14 घण्टा, वैकल्पिक 26 घण्टा वा बढी (द्विभाषी कोच नियुक्ति केन्द्रले साझा आवश्यकताको रूपमा 160 घण्टा भन्दा बढी द्विभाषी वातावरण निर्माण कार्यक्रम प्रदान गर्दछ) |
लैङ्गिक समानता र मानव अधिकार |
|
|
20 घण्टा भन्दा बढी सञ्चालन गरियो |
सामाजिक एकीकरण |
|
- | ई-सेइल प्रणालीसँग सम्बन्धित काम नेट दर्ता र सेइल सेन्टरमा लिङ्क (10 भन्दा बढी केसहरू) |
|
|
15 घण्टाभन्दा बढी च (स्वयम्सेवकहरूको लागि आधारभूत शिक्षाको 4 घण्टा सहित) | |
परामर्श | पारिवारिक परामर्श |
|
वार्षिक रूपमा 80 भन्दा बढी सत्रहरू आयोजित |
बहु-सांस्कृतिकपरिवारकोलागिसहायताकेन्द्रक्षेत्रहरुद्वारासञ्चालितगरिएकाछन्। तपाईंले Danuri Helpline ☎1577-1366 माकलगर्नुभयोभनेतपाईंलाईआफ्नोनिकटतमसहायताकेन्द्रकोटेलिफोननम्बरकोजानकारीदिइनेछ (साधारणतयातपाईं 09:00 बजेबाट 18:00 बजेसम्मकेन्द्रमाजानसक्नुहुन्छ)। (10पेजमाहेर्नुहोस)
आप्रवासीपृष्ठभूमियुवासहायताफाउण्डेशन, ईन्द्रेणीयुवाकेन्द्रचाहिंबालबालिकाकल्याणकारीसहयोगऐनकोदफा१८माउल्लेखभएअनुसारआप्रवासीपृष्ठभूमिकाबालबालिकाहरु (उत्तरकोरियाछाडेरआएकाबालबालिका, बुवाआमाकोरियाआएपछिकोरियाप्रवेशगरेकाबालबालिका, बहुसांस्कृतिकपरिवारकाबालबालिका) लाईसहयोगगर्नेव्यवसायीकदक्षताबोकेकोनिकायहोभने, योयहांउल्लेखगरिएकोऐनकोदफा३०अनुसारआप्रवासीपृष्ठभूमियुवासहायताकेन्द्रबाटआप्रवासीपृष्ठभूमिकाबालबालिकालाईकोरियानसमाजमा बसोबास गर्न तथा उनीहरुको शैक्षिक क्षमता एवं कार्य आत्मनिर्भर क्षमता अभिबृदि गर्नको लागि काम गर्ने एक गैर-नाफामुलक संस्था हो। (* आप्रवासी पृष्ठभूमिकबोकेका बालबालिकाहरु भन्नाले बुवा-आमा मध्ये१जनाभन्दा बढी तथा बच्चा आफै कोरिया बाहिरजन्मेको वा कोरियामा जन्मेर विदेशमा हुर्केका बालबालिकाको रुपमाकोरियामाआप्रवासीभएकाबालबालिकाहरुलाईसमेट्नेअवधारणाहो)
वस्तुहरू | सामग्री |
---|---|
बहुसांस्कृतिक पृष्ठभूमि संग युवाहरु को लागी शैक्षिक समर्थन कार्यक्रम रेइन्बो स्कूल |
|
क्यारियर विकास को लागी कार्यक्रम • रेइन्बो काम! • भोलि समात्नुहोस् |
|
उत्तर कोरियाली शरणार्थी किशोरहरुको लागी परिचयात्मक सामाजिक कार्यक्रम • तुलनात्मक सांस्कृतिक अनुभव • भविष्य मा पहिलो कदम |
|
परामर्श र स्थानीय समुदाय सम्बन्धी कार्यक्रम अनुकूलित जानकारी ☎ 02-722-2585 |
|
परामर्श दिने दुभाषियाहरुलाई प्रोत्साहन |
|
बहुसांस्कृतिक पृष्ठभूमि संग युवाहरुको मनोसामाजिक अनुकूलन को सूचकांक |
|
बहु सांस्कृतिक पृष्ठभूमि संग युवाहरूलाई समर्थन गर्न मानव संसाधन को बढ़ावा |
|
युवाहरुको बहुसांस्कृतिक संवेदनशीलता कार्यक्रम "दगागम" को सुधार |
|
नाम | विदेशी कामदारहरूको लागि परामर्श केन्द्र (☎1577-0071) |
---|---|
ठेगाना | Gyeonggi-do Ansan-siDanwon-guGojan 2-gil 16 Emerald Building Fl. 3 |
सञ्चालनकोसमय | वर्षभरखोलिन्छ (09:00~18:00)
|
समर्थितभाषा | कोरियाली, चिनियाँ, भियतनामी, फिलिपिनो, अङ्ग्रेजी, थाई, इन्डोनेसियाई, सिन्हाली, मङ्गोलियाई, उज़्बेक, खमेर (कम्बोडिया], बङ्गाली, उर्दू (पाकिस्तान), नेपाली, बर्मी, किर्जिस्तानीरपूर्वीटिमोरीसहित 17 भाषा |
परामर्श गरिनेक्षेत्रहरु | यसलेव्यक्तिगतकठिनाईकालागिपरामर्शकासाथै, कोरियामाबस्नेरविदेशीकामदारहरूरतिनीहरूकारोजगारदाताहरूकोलागिकार्यस्थलअनुरूपआवश्यकजानकारीप्रदानगर्दछ। |
अध्यागमन . विदेशीकार्यालय (शाखा) (अध्यागमन . विदेशीकार्यालय (शाखा)विवरणकोलागिपरिशिष्टमाहेर्नुहोस्।)लेकोरियामाविदेशीहरूकोस्थानसम्बन्धिततलदिएकासमग्रप्रशासनिकमामिलाहरूकोभारलिन्छ: घरेलूरविदेशीयात्रीकोनिरीक्षण, भिसाप्रदानगरेकोप्रमाणपत्र, विदेशीदर्ता, विभिन्नबसोबासगर्नेअनुमतिहरू (बसोबासकोअवधिविस्तार, बसोबासकोयोग्यतामापरिवर्तन, आदि), उल्लङ्घननिरीक्षण, राष्ट्रियता, शरणार्थी, आदि।
कोरियामाउन्नतआई.सी.टी. नेटवर्कछ, विदेशीआप्रवासीहरूलेवेबसाइटहरुमार्फतकोरियालीजीवनकोजानकारीप्राप्तगर्नसकेकाछन्, रकोरियालीभाषाकार्यक्रमरकोरियालीसंस्कृतिकोशिक्षाजस्तासाइबरशैक्षिककार्यक्रमकोप्रयोगगर्नसक्छन्। विशेषरूपमाविदेशीबासिन्दाहरूकोसहायतागर्नेसङ्गठनद्वारासञ्चालितवेबसाइटहरूलेधेरैभाषाकोसमर्थनगर्नेभएकोलेधेरैउपयोगीछन्।
बेवसाइटठेगाना | संचालितसंथा | उपलब्धसेवा | |
---|---|---|---|
सरकारद्वारासंचालित | |||
बहुसांस्कृतिकपरिवारसहायतापोर्टल (दनुरी (Danuri)) | www.liveinkorea.kr | स्वस्थपरिवारकोलागिकोरियालीसंस्थान | कोरियालीजीवनकोजानकारी, शिक्षाकोजानकारी, केन्द्रकोजानकारी, परामर्शकोठा, सन्दर्भकोठा, बहुसांस्कृतिकसमाचार, वेबजाइनआदि।घरेलूहिंसा, यौनहिंसा, वेश्यावृत्ति, आदिमापरेकाआप्रवासीमहिलापीडितहरूकालागिआफ्नोभाषामापरामर्शरव्याख्या |
नमस्तेकोरिया | www.hikorea.go.kr | न्यायमन्त्रालय | अध्यागमन, बसाइ, राष्ट्रियता, रोजगारी, लगानी, बस्ने सुविधा, इत्यादि, बसाइसँग सम्बन्धित इलेक्ट्रोनिक नागरिक याचिका सेवा, अध्यागमन कार्यालयमा भ्रमणका लागि आरक्षण सेवा, परामर्श सेवा, आदि बारे जानकारी प्रदान गर्दछ। |
बहुसांस्कृतिकप्याकेज | www.kidsnfm.go.kr | राष्ट्रियलोकसङ्ग्रहालय | विभिन्नदेशकोसंस्कृतिकोपरिचय |
सजिलैसंगखोज्नसकिनेजनजिवनसंगसम्बन्धितकानूनतथासूचना | www.easylaw.go.kr/CSM | कानूनीमामिलामन्त्रालय | वैबाहिकआप्रवासी, भिसा.पासपोर्ट, औधोगीकदुर्घटनाबीमा, विदेशीकामदार, सवारीचालकअनुमतिपत्र, घरसर्नेतथाभाडामालिने, मुद्राकारोबारआदिसम्बन्धीविषयमाविदेशीलाईकोरियालीजीवनमाआवश्यकपर्नेकानूनीसूचना१२वटाभाषामासजिलैसंगबुझ्नेगरीप्रदान |
korea.net | www.korea.net | बैदेशिकसांस्कृतिकसंवर्धनएजेन्सी | कोरियाकोसमाचार, अर्थ, ईतिहार, संस्कृति, भ्रमणसम्बन्धीसूचनाप्रदान |
सरकारी 24 | www.gov.kr | लोक प्रशासन र सुरक्षा मन्त्रालय | अनलाइन प्रमाणपत्र जारी गर्ने सेवाहरू, शिक्षा, र परामर्श सहित कोरियाली सरकारले प्रदान गर्ने विभिन्न सुविधाहरूको बारेमा विस्तृत जानकारी। |
VisitKorea | www.visitkorea.or.kr | कोरियापर्यटनबोर्ड | कोरियाकोपर्यटकीयस्थलभ्रमणतथाचाडपर्व, रेष्टुरेन्ट, आवाससुविधाआदिसम्बन्धीजानकारीप्रदान |
दुरिआन | www.ebsd.co.kr | EBS | कोरियनभाषारकोरियनसंस्कृतिसम्बन्धीशैक्षिककार्यक्रमतथा EBSबहुसांस्कृतिककार्यक्रमकोविषयवस्तुप्रदान |
नुरीसेजोङकोरियनभाषाइन्सटिच्युट | nuri.iksi.or.kr/front/main/main.do | सेजोङफाउण्डेशन | कोरियनभाषातथासंस्कृतिसम्बन्धीअनलाईनकक्षासंचालन |
राष्ट्रियस्वास्थ्यबीमानिगम | www.nhis.or.kr | राष्ट्रियस्वास्थ्यबीमानिगम | स्वास्थ्यबीमाप्रणालीतथाप्राप्तसुविधासम्बन्धीजानकारीतथासूचनाप्रदान |
KBS World Radio | world.kbs.co.kr | KBS | बहुराष्ट्रियसमाचार, वर्तमानघटनाक्रमसम्बन्धीजानकारी,टेलिभिजनकार्यक्रमसम्बन्धीजानकारीआदिप्रदानगरिएकोछ। |
सउलहानुल्थारी | www.mcfamily.or.kr | सउलमहानगरपालिका | सउलमहानगरपालिकाबहुसांस्कृतिकपरिवारसहायतापरियोजना, समुदाय, कोरियनभाषाकक्षा, रोजगारी, व्यवसायिकतालिम, सार्वजनिकयातायातसम्बन्धीसूचनाप्रदान |
सउलग्लोबलसेन्टर | global.seoul.go.kr | सउलमहानगरपालिकाविदेशीकोलागिगुनासोउजुरीकेन्द्र, विदेशीहरुकोजीवनयापनासहयोगपुर्याउनेसेवा, विदेशीहरुकोलागिसवारीचालकअनुमतिपत्रजारीतथाकरसम्बन्धीपरामर्शसेवाप्रदान | |
आनसाननगरपालिकाबहुसांस्कृतिसहायताकेन्द्र | global.iansan.net | ग्यङगीप्रदेशआनसाननगरपालिका | आनसाननगरपालिकाअन्तरराष्ट्रियसामुदायिककेन्द्रतथाबहुसांस्कृतिकपरिवारसहायतापरियोजनासम्बन्धीजानकारी, ८वटाभाषामाअनलाईनपत्रिकाप्रकाशन, कोरियनभाषाकक्षा, दोभाषेसेवा, परामर्शसेवा, स्वास्थ्यतथादैनिकजीवनमाआवश्यककानूनीसूचनाआदिप्रदान |
छुङनामदाउलिम | www.dawoolim.net | छुङछङनामप्रदेश | कोरियामातथाछुङनामप्रान्तमाबसोबासगर्दाविदेशीहरुलाईआवश्यकपर्नेसूचनाप्रदान (बहुसांस्कृतिककेन्द्रसम्बन्धीजानकारी, कोरियनजनजीवनसम्बन्धीगाईड, विभिन्नदेशकोसंस्कृतिकोपरिचय, दैनिकजीवनमाआवश्यकपर्नेशब्दावली) |
राष्ट्रियपेन्सनसेवा | www.nps.or.kr | राष्ट्रियपेन्सनसेवा | राष्ट्रियपेन्सनदर्तातथाआवेदन, प्रिमियमभुक्तानीरपरन्सनसम्बन्धिसूचनाप्रदान |
एप्सकोनाम | संचालितसंस्थाकोनाम | विषयवस्तु | उपलब्धसेवा |
---|---|---|---|
दनुरी (Danuri) |
कोरियास्वास्थ्यपरिवारसंस्थान | कोरियालीजीवनसम्बन्धीगाईडबुक, देशभररहेकाबहुसांस्कृतिकपरिवारसहायताकेन्द्रसम्बन्धीसूचना, आपतकालिनसम्पर्कनंबरआदिकोजानकारी | एन्ड्रोइड, IOS |
共ZONE | न्यायमन्त्रालय अध्यागमनविभागआप्रवासीनीतिनिर्माणकेन्द्र | न्याय मन्त्रालय अन्तर्गतको अध्यागमन कार्यालय र कोरिया अध्यागमन सेवाहरू द्वारा प्रकाशित समाचारपत्र, आगमन / प्रस्थानको लागि भिसा नीतिहरू, अध्यागमन नीतिहरू, अध्यागमन कार्यालयहरू र कर्तव्यहरूको परिचय, र कोरियामा रहेका विदेशी नागरिकहरूको लागि उपयोगी जानकारी प्रदान गर्दै। | एन्ड्रोइड, IOS |
सजिलैसंगखोज्नसकिनेजनजिवनसंगसम्बन्धितकानूनतथासूचना | कानूनीमामिलामन्त्रालय | वैबाहिकआप्रवासी, भिसा.पासपोर्ट, औधोगीकदुर्घटनाबीमा, विदेशीकामदार, सवारीचालकअनुमतिपत्र, घरसर्नेतथाभाडामालिने, मुद्राकारोबारआदिसम्बन्धीविषयमाविदेशीलाईकोरियालीजीवनमाआवश्यकपर्नेकानूनीसूचना१२वटाभाषामासजिलैसंगबुझ्नेगरीप्रदान | m.easylaw.go.kr/MOM |
My Seoul | सउलमहानगरपालिका | विदेशीनागरीकतथाबहुसांस्कृतिकपरिवारकोलागिप्रशासनिकसूचना, रोजगारीकोसूचना, कोरियनभाषासिकाईसम्बन्धीसूचना, बहुभाषिकच्याटिङ, अन्तरराष्ट्रियफोनकल, मासिकआम्दानीगणना, दासानकलसेन्टरआदिसम्बन्धीसूचनाप्रदान | एन्ड्रोइड, IOS |
बहुसांस्कृतिकखुसीस्केच | बुसानउप-महानगरपालिका | कोरियालीजीवनसम्बन्धीसूचना, कोरियनभाषासिकाईसम्बन्धीसूचना, रोजगारसम्बन्धीसूचना, परामर्शसेवा, विभिन्नकार्यक्रमकोपरिचयतथाआयोजनाहुनेमिति, बुसानउप-महानगरपालिकाबहुसांस्कृतिकपरिवारसहायताकेन्द्र.ग्लोबलसेन्टरसम्बन्धीसूचना | एन्ड्रोइड, IOS |
KBS World Radio |
KBS | वर्तमानघटनाक्रमसम्बन्धीजानकारी,मनोरंजनात्मककार्यक्रमतथाअन्यकोरियासंगसम्बन्धितकार्यक्रमकोपाठतथाभिडियोप्रदान | एन्ड्रोइड, IOS |
आपतकालीन तयार एपीपी | सार्वजनिक प्रशासन तथा सुरक्षा मन्त्रालय | कोरियामा बसोबास गर्ने विदेशीहरूको लागि आपदा सुरक्षा सूचना सेवा | एन्ड्रोइड, IOS |