एकल-अभिभावक भएका परिवारहरुको संख्या सम्बन्ध विच्छेद, मृत्यु तथा आर्थिक कठिनाईले गर्दा बढ्दै गैरहेको छ। सरकारले एकल-अभिभावक भएका परिवारमा स्थिरता एवम आत्मनिर्भरताको निमित्त विविध सहायता कार्यक्रमहरु बनाएर र संचालन गरेको छ।
प्रकार | विवरण |
---|---|
पाउने योग्यता |
|
समर्थन सामग्री |
|
समर्थन बाट घरपरिवार वञ्चित |
|
परिवारको प्रकार | 2 जना | 3 जना | 4 जना | 5 जना | 6 जना | |
---|---|---|---|---|---|---|
हजुरबुवा.हजुरआमाको | हालसालको मध्यम आयको 63% | 2,320,044 | 2,970,234 | 3,609,845 | 4,218,313 | 4,799,572 |
प्रकार | विवरण |
---|---|
मापदण्ड |
|
समर्थन |
|
समर्थन बाट घरपरिवार वञ्चित |
|
परिवारको प्रकार | 2 जना | 3 जना | 4 जना | 5 जना | 6 जना | |
---|---|---|---|---|---|---|
युवा एकल अभिभावक | हालसालको मध्यम आयको 65% | 2,393,696 | 3,064,527 | 3,724,443 | 4,352,228 | 4,951,940 |
हालसालको मध्यम आयको 72% | 2,651,478 | 3,394,553 | 4,125,537 | 4,820,929 | 5,485,226 |
यदि तपाईंको बच्चा कोरियन हो र तपाईँको आम्दानी जिवनयापन गर्न पुग्ने छैन भने तपाईँ कल्याण सेवा वा राष्ट्रिय आधारभुत जीवनयापन सुरक्षाको हकवाला बन्न योग्य हुनुहुन्छ। तपाईं सुविधाको हकदार बन्न योग्य हुनुहुन्छ कि हुन्न भन्ने कुरा प्रशाशकीय कर्मचारीले तपाईँको आय, सम्पत्तीको आधारमा निरिक्षण गरेर बताउने छन। यदि तपाईँ आपत्कालिन अवस्था सामना गर्दै हुनुहुन्छ भने तपाईंले आपत्कालिन कल्याण सेवाको निम्ति आवेदन दिन सक्नु हुनेछ। त्यसकारण तपाईंले नजिकैको सामुदायिक सेवा केन्द्र उप, म्यन तथा दोङ वा स्वास्थ्य तथा कल्याण केन्द्र (☎129) वा एकल परिवार परामर्श केन्द्र (☎1644-6621) मा सोधपुछ गर्नु राम्रो हुन्छ। यदि तपाईंलाई कोरियन भाषा राम्रो बोल्न आउँदैन भने तपाईंले राम्रो कोरियन भाषा बोल्ने व्यक्तिको मद्धत लिनुपर्ने हुन्छ।
बालबालिकाको लालनपालनको गर्ने बैबाहिक वा सम्बन्ध बिच्छेदपश्चात बालबलिका हुर्काउन जिम्मा नलिएको हुर्काउने खर्च सहज रुपमा प्राप्त गर्ने किसिमले परामर्श, छलफल, कानूनी अभिलेखिकरण, दाबीको वा अन्य उपायहरू प्रदान गर्दछ।
बालबालिका हुर्काउने खर्चको नपाएको कारणले बालबालिकाको हुर्कने स्वस्थ वातावरण नराम्रो भएमा छानविन गरी आपत्कालीन खर्च अस्थायी रूपमा उपलब्ध गराइन्छ।