दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

चाडबाडरबिदा

  • Home
  • कोरिया गणराज्यको परिच य
  • चाडबाडरबिदा

चाडबाडरबिदा

01चाडबाड

कोरियामाविभिन्नचाडहरूरमौसममाहुनेकार्यहरूछन्। कोरियालीपात्रोलेसौर्यरचन्द्रदुवैमितिकोप्रयोगगर्दछ। चाडपर्वसामान्यतयाचन्द्रपात्रोअनुसारपालनगरिन्छ।

  • सेबाइ (नयाँसालकोढोग)
    < सेबाइ (नयाँसालकोढोग) >
  • राइसकेकसूप
    < राइसकेकसूप >
  • सोङ्प्योन (विशेषराइसकेक)
    < सोङ्प्योन (विशेषराइसकेक) >
सल्नाल (Seollal) (चन्द्रनयाँवर्ष)
  • अर्थ : चन्द्रनयाँवर्षकोपहिलोदिन।
  • खाद्य : राइसकेकसूप, डम्प्लिङ्
  • लक्षण : नयाँलुगा (seolbim) लगाउनु, वयस्कहरूलाईनयाँवर्षकोअभिवादनगर्नु, पितृहरूकाचिहानहरूमाजानुरयुत्खेल्नु
  • सियोल्नाल (Seolnal) कोअघिल्लोरसियोल्नाल (Seolnal) कोपछिल्लोदिन (चन्द्रपात्रोमाडिसेम्बर 31, जनवरी 1 रजनवरी 2) सार्वजनिकबिदाहरूहुन्।
छुसक (Chuseok) (चन्द्रक्यालेन्डरकोअगस्ट 15)
  • अर्थ : खेतिकोचाडबाड
  • खाद्य : यसवर्षकोनयाँअन्नरफलअनिसोङ्प्येओन (Songpyeon)
  • लक्षण : पूर्वज-स्मारककासेवागर्नु, पैतृकचिहानहरूमाजानु, पूर्णचन्द्रमाहेर्नु, कोरियालीवृत्तनाचकोरमाइलोगर्नु
  • छुसक (Chuseok) रत्यसकोतुरुन्तैअघिरपछिकादिनहरू (चन्द्रपात्रोमाअगस्ट 14, अगस्ट 15 रअगस्ट 16) सार्वजनिकबिदाहरूहुन्।

02बिदाहरू

1 जनवरी :
सौर्यनयाँवर्षकोपहिलोदिन।
सामिलजिओल (Samil-jeol) (सामिलस्वतन्त्रताआन्दोलनदिवस, मार्च 1) :
1919कोयसैदिनजापानीउपनिवेशविरुद्धराष्ट्रव्यापीस्वतन्त्रताआन्दोलनभएकोथियो।
सेओक्गातान्सिल-इल (Seokga Tansil-il) (बुद्धकोजन्मदिन, चन्द्रपात्रोमाअप्रिल 8) :
यसदिनहामीबुद्धकोजन्मजयन्तिपालनगर्दछौं।
एओरिनि-नाल (Eorini-nal) (बालदिवस, मई 5) :
योदिनसबैबाल-बच्चाहरूकोआनन्दरकल्याणकालागिसमर्पितछ।
ह्येओन्चुङ-इल (Hyeonchung-il) (स्मारकदिवस, जुन 6) :
योकोरियालीयुद्धकोसमयमाशहीदहुनेहरूसहितराष्ट्रियवीरहरूकोआदरकोलागिसमर्पितछ।
ग्वाङ्बोक-जिओल (Gwangbok-jeol) (स्वतन्त्रतादिवस, अगस्ट 15) :
1945मायसैदिनकोरियाजापानीउपनिवेशबाटमुक्तभएकोथियो।
  • ह्येओन्चुङ-इलमेमोरियलडेजमघटहुदै
    < ह्येओन्चुङ-इलमेमोरियलडेजमघटहुदै >
गेचिओन-जिओल (Gaecheon-jeol) (राष्ट्रस्थापनादिवस, अक्टोबर 3) :
यसैदिनकोरियालीराष्ट्रस्थापितभएकोथियो।कोरियालीमागेचिओन-जिओलभनेको "आकाशखुलेकोदिन" हो।
हन्गुलदिन (अक्टोबर 9) :
योबिदाराजासेजोङेलेहन्गुल (कोरियालीवर्णमाला)कोघोषणागरेकोउपलक्षमारहन्गुलकोअनुसन्धानरप्रसारलाईबढावादिनपालनगरिन्छ।
सेओह्तानजिओल (Seongtan-jeol) (क्डिसेम्बर 25) :
येशूख्रीष्टजन्मेकोदिन
आइतवार
अस्थायीबिदा :
सरकारीचुनाव, बिदारचाडखप्टिकोखण्डमासरकारलेतोक्नेअस्थायीबिदा
  • हान्गुलआविष्कारगर्नेराजासेजोङ्गकोमुर्ति
    < हान्गुलआविष्कारगर्नेराजासेजोङ्गकोमुर्ति >
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”