दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

बहुसांस्कृतिकपरिवाररविदेशीसहायतासेवाहरू

  • Home
  • बहुसांस्कृतिकपरिवाररविदेशीसहायतासेवाहरू
  • बहुसांस्कृतिकपरिवाररविदेशीसहायतासेवाहरू

बहुसांस्कृतिकपरिवाररविदेशीसहायतासेवाहरू

कोरियालीसरकाररनिजीसंगठनहरूलेकोरियालीभाषाकोशिक्षा, कोरियालीसंस्कृतिकोशिक्षा, परामर्शजस्ताकार्यहरूलेकोरियामातिनीहरूकोजीवनलाईसहजपार्नकोलागिसहायतागर्नविभिन्नसेवाहरूप्रदानगर्दछन।योतीबहुसांस्कृतिकपरिवारकोलागिधेरैउपयोगीछ, जोभर्खरैकोरियाआइपुगेकाछनरअपरिचितकोरियालीसंस्कृतिकोकारणकोरियालीमान्छेसंगसञ्चाररसम्बन्धकायमगर्नरबहुसांस्कृतिकपरिवारकोलागिसहायतासङ्गठनमार्फतविभिन्नसेवाउपयोगगर्नगाह्रोपरिरहेकोछ।

01कोरियालीभाषाशिक्षा

विदेशीबासिन्दाहरूकोलागिकोरियामासफलतापूर्वकबसोबासगर्नरकोरियालीसंस्कृतिकोराम्रोज्ञानप्राप्तगर्नकोरियालीसिक्नुआवश्यकछ। भाग्यवश, विदेशीबासिन्दाकोलागिनिःशुल्करूपमाकोरियालीसिक्नेअवसरप्रदानगर्नेकोरियामाधेरैसङ्गठनहरूछन्। बहुसांस्कृतिकपरिवारसहायताकेन्द्र, कोरियाप्रवासीकेन्द्ररकोरियालीभाषाविद्यालयविदेशीबासिन्दाकालागिकोरियालीभाषाकोशिक्षाप्रदानगर्नेकेहीअग्रणीसंस्थाहरुहुन्।

02कोरियालीसंस्कृतिरकोरियामाजीवनविषयमाशिक्षा

कोरियामाविदेशीबासिन्दालाईसंस्कृतिरजीवनशैलीमाअन्तरालकोकारणकोरियालीजीवनकोकठिनाईहटाउनमद्दतगर्नकालागिकोरियालीसंस्कृतिरजीवनशिक्षाकार्यक्रमप्रदानगरिन्छ। कोरियालीसमाजकोबहुसांस्कृतिकजानकारी, कानून, मानवअधिकार, विवाह, परिवाररकोरियालीसमाजमासंयोजनकोविषयमाशिक्षाकोलागिसमर्पितव्याख्यानरअनुभवकार्यक्रमहुनेगर्दछन्।

03आई.सी.टी. शिक्षा

धेरैजसोकोरियालीघरपरिवारलेकम्प्युटरकोप्रयोगगर्दछन्, रकोरियामाअत्यधिकउन्नतइन्टरनेटनेटवर्कछ। प्रयोगकर्तालेइन्टरनेटकोप्रयोगगरेरधेरैजानकारीप्राप्तगर्नसक्छन्रइन्टरनेटब्याङ्किङ्रप्रशासनिकसेवाहरूजस्ताविभिन्नअनलाइनसेवाहरूकासुविधाकोआनन्दउठाउनसक्छन्। त्यसैगरी, बहुसांस्कृतिकपरिवारसहायताकेन्द्ररकोरियाप्रवासीकेन्द्रसहितधेरैसङ्गठनहरूलेइन्टरनेटमार्फतजानकारीकोखोजगर्नकालागिरकसरीविभिन्नएप्लिकेशनकोप्रयोगगर्नसिक्नकालागिविदेशीबासिन्दालाईआई.सी.टी.कोशिक्षाकार्यक्रमसञ्चालनगर्दछन्।

04परामर्श

कोरियामाअफ्ठ्यारोअनुभवगर्नेविदेशीबासिन्दाकोमद्दतगर्नेउद्देश्यलेपरामर्शदातासेवाहरूलेविदेशीहरूलेसमाधानगर्नआवश्यकपरेकोसल्लाहप्रदानगर्दछन्। (परिवारमामिला, श्रम, निवासरकानून)

  • विस्तृततरिकाबुझ्नकोलागिपछाडिकोपाना ‘बहुसांस्कृतिकपरिवाररविदेशीसहायतासेवाकेन्द्र’हेर्नुहोला

05आप्रवासीमहिलाहिंसारोकथाम

  • कोरियनभाषाकोपरामर्शसेवा, महिलाकोलागिआपतकालिनफोननंबर☎1366
  • विदेशीभाषाकोपरामर्शसेवा, दानुरीकलसेन्टर☎1577-1366
हिंसाबाटपीडितआप्रवासीमहिलालाईसहयोगगर्नेनिकाय
हिंसाबाटपीडितआप्रवासीमहिलाकोलागिआवासगृह (देशभर 28 शाखा)
  • घरेलुहिंसा, यौनहिंसा, देहव्यापारबाटपीडितआप्रवासीमहिला (तथाउनीहरुकोसाथमारहेकाबालबच्चा) कोलागिसुरक्षातथापरामर्शरस्वास्थ्यएवंकानुनीसहयोगप्रदान
  • गोप्य आवासगृ हमा 1577-1366, 1366 सम्पर्क गरे र, वा पुलिसथाना जस्तो निकायबाट पहिला परामर्श लिएर भ
हिंसाबाटपीडितआप्रवासीमहिलाकोलागिसामूहिकआवासगृहकोव्यवस्था (देशभर 4 शाखा)
  • घरेलुहिंसा, यौनहिंसा, देहव्यापारबाटपीडितआप्रवासीमहिलातथाउनीहरुकोसाथमारहेकाबच्चबच्चीकोलागिआवासगृहकोसुविधाउपलब्ध
  • राष्ट्रियआवासगृहमाबस्नकोलागिपहिलोप्राथमिकतादिइने
हिंसा पिडित आप्रवासी महिला आत्म-समर्थन केन्द्र (सउलमा 1 वटा)
  • घरेलू हिंसा, यौन हिंसा आदि विभिन्न हिंसाबाट पीडित आप्रवासी महिलालाई परामर्श र अस्थायी सुरक्षा, स्वास्थ्य तथा व्यवसायिक कानूनी सहयोग प्रदान।
  • व्यवसायीक प्राविधिक शिक्षा तालिम, रोजगारीको अवसर प्रदान गर्ने
हिंसा पिडित आप्रवासी महिला परामर्श केन्द्र (देशभर 9 स्थानमा)
  • घरेलु हिंसा,यौनहिंसा, बेश्याबृत्ति जस्ता हिंसाबाट पीडित आप्रवासी महिला तथा उनीहरुका बच्चालाई परामर्श र भाषा उल्था सेवा प्रदान।
सुर्यमुखीकेन्द्र
  • घरेलुहिंसा, यौनहिंसा, देहव्यापारबाटपीडितहरुकोलागिपरामर्श.स्वास्थ्य.कानूनी. आनुसन्धानकोलागिसहयोग (३६५दिन२४घण्टासंचालित)
  • हिंसाबाटपीडितहुनुपर्दासंकटकोअवस्थासामनागर्नसक्नेसहयोग
यौनहिंसापरामर्शकेन्द्रतथादेहव्यापारबाटपीडितकोलागिपरामर्शकेन्द्र
  • संकटतथानिरन्तरपरामर्शसेवा, नि:शुल्ककानूनीपरामर्शसेवा
  • सम्बन्धितनिकायबाटगरिनेअनुसन्धानगर्नलगाउनेतथाअदालतमाबयानदिनेक्रममासाक्षीबस्नगइदिने
  • स्वास्थ्यसंस्थातथासम्बन्धितक्षेत्रकापीडितलाईसुरक्षास्थलमापुर्याइदिने
कोरियाकानूनीसहायतानिगम
  • हिंसाबाटपीडितसंगसम्बन्धितआवश्यककानूनीपरामर्शतथाआपराधिक, नागरिकरघरेलुकानूनीप्रक्रियाकोलागिसहयोग
आप्रवासीमहिलालाईगरिनेघरेलुहिंसाभनेको ?
1शारीरिकहिंसा
  • अर्कोव्यक्तिकोशरिरमाभौतिकबलप्रयोगगरेरक्षतिपुर्याउनेकाम
  • धकेल्ने, पिट्ने, हतियारतथाचक्कुआदिकोप्रयोग
2गालीगलौजकोभाषाद्वाराभावनामाचोटपुग्नेगरिगरिनेहिंसा
  • बोलिबाटअर्कोव्यक्तिलाईचोटपुर्याउनेकाम, भावनात्मकचोटपुर्याउनेकाम
  • गालीगलौज, अपशब्द, दोषारोपण, मजाक, अपहेलना, उदासीनतादेखाउनु
3यौनहिंसा
  • अर्कोव्यक्तिलेशारीरिकसम्बन्धराख्नेचाहनानराख्दानराख्दैपनिजबर्जस्तीशारीरिकसम्बन्धराख्नेक्रियाकलाप
  • जबर्जस्तीगरिएकोशारीरिकसम्बन्ध, जबर्जस्तीबांझोपनराखिनु, गर्भपतन, यौनदुर्व्यवहार, डिजिटल (साइबर) यौनहिंसा
4आर्थिकहोंसा (शोषण)
  • आर्थिकअधिकारभएकोव्यक्तिलेउक्तअधिकारनभएकोपतिवापत्नीलाईआर्थिकस्वतन्त्रतामाबन्देजलगाउने
  • आफ्नोकमाईआफैलेप्रयोगगर्ननपाउनुकोअवस्था, रोजगारीकोकामगर्ननदिएकोअवस्था, खर्चनदिएकोअवस्था

कोरियनभाषाकोपरामर्शसेवा, महिलाकोलागिआपतकालिनफोननंबर☎1366

विदेशीभाषाकोपरामर्शसेवा, दानुरीकलसेन्टर☎1577-1366

प्रहरीमाउजुरी☎112

यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”